Rajshow Bivag

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाभियोग निष्क्रिय

Departmant of helth services

 

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध अघिल्लो प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको छ ।

 

संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित निकाय र व्यक्तिलाई दिएको छ ।

 

जबराको माग अनुसार संसदले गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको हो ।

 

जबरासहित सम्बन्धित् निकायलाई बुधबार संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पत्र पठाएका हुन् ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ ।

 

आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

यसअघि पनि जबराले आफू सर्वोच्च जान लागेको भनेपछि बारले विरोध जनाएको थियो । उनले संसद् सचिवालयबाट महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएकाले अब के गर्ने भनेर बारको बैठक बसेको हो ।

 

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

विवादमा एसपी बढुवा सिफारिस

विवादमा एसपी बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार ०९:४३

  काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी...

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५०

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

वि.सं.२०८० चैत १५ बिहीवार ०९:२६

  काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत...