Rajshow Bivag

काठमाडौं-४ मा गगन थापाको फराकिलो जित

Departmant of helth services

 

काठमाडौं: काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जित निकालेका छन् ।

 

भट्टराईलाई थापाले ७ हजार ४५७ मतान्तरले पराजित गरेका छन् । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यतिबेलाको चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए ।

 

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:००

  काठमाडौं: नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र...

आज १८औँ लोकतन्त्र दिवस

आज १८औँ लोकतन्त्र दिवस

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:२२

  काठमाडौं: आज १८औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना...

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

वि.सं.२०८१ वैशाख १० सोमवार १७:३२

  काठमाडौं: कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई...

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख १० सोमवार ११:५०

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा...

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

वि.सं.२०८१ वैशाख १० सोमवार १०:३९

  काठमाडौं: बैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ र...