YouTube Link

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा कालिकोटको नरहरीनाथ गाँउपालिकामा आगजानी

Facebook Link

कर्णाली: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाँउपालिका आगजानी गरेका छन् । गएराती करीव एक बजे नरहरीनाथ गाँउपालिकामा आएको ठुलो समुहले गाँउपालिका कार्यालयका साथै दुई वटा वडा कार्यालयका समेत कागजातहरु आगजानी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख बिनोद शर्माले बिप्लव समुहका कार्यकर्ताहरुले गएराती एक बजेतिर नरहरीनाथ गाँउपालिकाको कार्यालयको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडी पेट्रोल खन्याएर आगजानी गरेको जानकारी दिए । उनका अनुसार सुतिरहेको बेला गाँउपालिकामा भएको आगजानी इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरीहरु र स्थानिय नागरिकहरुले नियन्त्रणमा लिएको बताए ।

आगजनीबाट गाँउपालिकाको भौतिक तथा अन्य अभिलेखहरु नष्ट भएको छ । क्षेतीको एकिन बिबरण भने आइनसकेको बताइएको छ । गाँउपालिकाको वडा नं. ६ माल्कोट कार्यालय र वडा नं. ५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु पनि जलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिप्लव समुहका नेता तथा नन्दादेवी माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बिकको नेतृत्वमा आएको टोलीले नरहरीनाथ गाँउपालिकाका साथै दुई वडा वडा कार्यालयमा रहेका कागजातहरु जलाएको जानकारी दिदैं आगजानीमा संलग्नहरुको तिब्र रुपमा खोजीकार्य भईरहेको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...