अमेरिकी सहयोग एमसीसी परियोजनाले माग्यो कर्मचारी
वि.सं.२०७८ फागुन १८ बुधवार १३:१२
2.9K
shares
काठमाडौं: प्रतिनिधिसभाबाट अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन भएसँगै एमसीसीसँग सम्बन्धित परियोजना सञ्चालनका लागि कर्मचारी माग गरिएको छ ।
एमसीए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्म गरी विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ ।
इच्छुक योग्य उम्मेदवारले आगामी चैत १ गतेभित्र एमसीए नेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार १३:१२




















