YouTube Link

जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्कता अपनाउन आग्रह

Facebook Link

काठमाडौं:  जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा ठुलो बाढी आउने सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । पहिरोले तामाकोशी नदी थुनिएको कारणले जुनसुकै बेलामा तामाकोशी नदीमा बहाब बढ्न सक्ने भएकोले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो ।

नेपाल चीन क्षेत्रको टिङरी काउन्टीको रोङजीया शहर र सो शहरको आसपासमा भारी वर्षा हुँदा पहिरो गई नदी प्रवाह रोकिएको सूचना प्राप्त भएको प्रशासनले जनाएको छ । तामाकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र खतराको संकेत प्राप्त हुनासाथ उच्च स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी नदीमा बाढी आउन सक्ने हुँदा नेपाल–चीन सिमा नजिक र तामाकोशीको तटिय क्षेत्रमा सतर्क र सजक रहन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको स्कूल र प्रहरी चौकी बाढीले बगायो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...