YouTube Link

नयाँ वर्ष २०७६ धमका मोजोमा ‘पोस्टफिल ईभेन्ट म्यानेज्मेन्ट’ हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: नयाँ वर्ष २०७६ लाई स्वागत गर्न मोजो बुटिक एण्ड रेष्टुरेन्टले धुर्मुस सुन्तली फाउण्डेशन सहयोगार्थ ‘पोस्टफिल ईभेन्ट म्यानेज्मेन्ट’को आयोजना गर्ने भएको छ । आयोजित पार्टीबाट उठेको रकम धुर्मुस सुन्तलीले बनाउन लागेको क्रिकेट रंगशालालाई सहयोग गर्ने बताईएको छ ।

साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रममम धुर्मुस सुन्तलीको टोली, चर्चित सांगीतिक व्यण्ड ‘मन्की टेम्पल’, डिजे रक्की महर्जन, डिजे जेवाव लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । करिव हजारभन्दा बढी ग्राहक मोजोमा आउने आपेक्ष गरिएको रेष्टुरेण्टका महाप्रवन्धक मनिष ढकालले बताए । उक्त कार्यक्रमको टाइटल स्पोन्सर टुबोर्ग वियर, टोटल करुवा प्रोशेस मिनिरल वाटर लगायतका रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...