Texas College
YouTube Link

गुल्मीको मुसिकोट नगरपालिका थामडाँडामा जीप दुर्घटना, पूर्व सांसद सहित तीन जनाको मृत्यु

Facebook Link

गुल्मी: गुल्मीको दर्लिङबाट बुटवल तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका- १ थामडाँडामा भएको दुघटनामा परि पूर्व सांसद रुद्रमणी भण्डारी, ओस्कर विक र कौशिला थापाको मृत्यु भएको हो ।

दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी ।कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल तम्घासमा भईरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदै

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदै

वि.सं.२०८२ माघ ८ बिहीवार ०७:२०

काठमाडौं: फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली आज...

उम्मेदवारविरुद्ध दाबी विरोधमा आज उजुरी दिन सकिने

उम्मेदवारविरुद्ध दाबी विरोधमा आज उजुरी दिन सकिने

वि.सं.२०८२ माघ ७ बुधवार ०७:२४

काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको दाबी विरोधमा आज...

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ माघ ७ बुधवार ०६:४६

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’

म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’

वि.सं.२०८२ माघ ६ मंगलवार १७:१३

काठमाडौं: सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुन मंगलबार...

झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

वि.सं.२०८२ माघ ६ मंगलवार १६:४७

काठमाडौं: प्रा. डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट...

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

वि.सं.२०८२ माघ २ शुक्रवार १३:०१

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले...