पर्सामा सुरक्षाकर्मी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ साउन १९ सोमवार ०९:४४
1.4K
shares
काठमाडौं: पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
वि.सं.२०७७ साउन १९ सोमवार ०९:४४




















