YouTube Link

विश्वरभर १ करोड ६५ लाख कोरोना संक्रमित, बेलायतमा तीन लाख नाघ्यो

Facebook Link

एजेन्सीः विश्वभर कोरोना भाइरसबाट १ करोड ६६ लाख ४४ हजार २३ जना संक्रमित भएका छन् । हालसम्म ६ लाख ५६ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या तीन लाख भन्दा धेरै पुगेको छ । संक्रमितको संख्या तीन लाख भन्दा धेरै पुग्ने बेलायत दशौं मुलुक हो । बेलायतमा अहिलेसम्म ४५ हजार ७ सय ५९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा हालसम्म १ लाख ५० हजार ५३ जनाको मृत्यु भएको छ । दोस्रो नम्बरमा रहेको ब्राजीलमा हालसम्म ८७ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। यसैगरी तेस्रो नम्बरमा रहेको बेलायतमा हालसम्म ४५ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...