YouTube Link

भोलिदेखि सार्वजानिक यातायात सञ्चालन हुने समाचार गलत

World Cup 2026
Facebook Link

 

काठमाडौं: असार २१ गतेबाट सार्वजानिक यातायात संचालन हुने समाचार गलत भ€एको सार्वजानिक यातायात केन्द्रीय महासंघ नेपालका बाग्मती प्रदेश सचिव मोहन सापकोटाले जानकारी दिएका छन् । सरकारले लागु गरेको लकडाउन साउन ७ गतेसम्म भएकोले असार २१ बाट सार्वजानिक सवारी साधन चल्ने समाचार गलत भएकाले सार्वजानिक सावारी साधन कहिलेबाट चल्ने त्यो सरकारले निर्णय गर्ने  सापकोटाले बताए ।

 

यातायात सेवाको संरक्षण एवं सम्वर्द्धन गर्दै गुणस्तरिय यातायात सेवाको विकास एवं विस्तार गर्दै व्यवसायीको प्रत्यक्ष वा अप्रत्यक्ष समस्याहरु पूर्ण रुपमा समाधान गर्नका निम्ति स्थापित भएका महासघंहरु र त्यसमा नेतृत्व गर्ने यातायात व्यवसायीका नेताहरुको गैर जिम्मेवारपनका कारण व्यवसायीहरु शेषित भएको सचिव सापकोटाले बताए ।

 

लकडाउनको कारण विगत ४ महिनादेखि सार्वजानिक यातायातहरु संचालन नहुँदा अधिकांस व्यवसायीले घर जग्गा धितो राखेर बैंक मार्फत कर्जा लिएर सवारी संचालन गरिरहेको अवस्थामा हाल लकडाउनका कारण बैंकमा दिनुपर्ने किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेको सचिव सापकोटाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...