YouTube Link

एमसीसी सम्झौता राष्ट्रहित विपरित हुने भन्दै युवा कम्युनिष्ट लिगले निकाल्यो विज्ञप्ती

Facebook Link

काठमाडौं: वर्तमान सरकारले राष्ट्रहित विपरित अमेरिकासँग एमसीसी सम्झौता गर्न लागि परेको भन्दै युवा कम्युनिष्ट लिग (वाईसिएल)ले गम्भीर ध्यानाकर्षण गराउँदै एक विज्ञप्ती जारी गरेको छ । भारतसँगको महाकाली सम्झौतापछि फेरि अमेरिकासँग अर्को राष्ट्रघाती एमसीसी सम्झौता गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

मुलुक कोरोना महामारीसँग लडिरहेको यस दु:खद् घडीमा नेपालले अर्को महामारी राष्ट्रघातसँग लड्नुपर्ने बाध्यता सिर्जना गरेको भन्दै युवा कम्युनिष्ट लिगले विज्ञप्तीमा भनेको छ- ‘२०१६ सालबाट केही लेण्डुप दोर्जेहरु कमिसनको लागि एकपछि अर्को गर्दै निरन्तर विदेशीहरुसँग असमान सन्धी सम्झौता गरेर आजसम्म कसैको प्रत्यक्ष उपनिवेशमा नरहेको हाम्रो देशलाई पराधीनताको मुखमा पुर्याउँदै छन् ।’ प्रकश राई (गौरव)को हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...