Texas College
YouTube Link

चुनाव रोक्न सरकारलाई दबाब दिँदै विप्लव

Facebook Link

 

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकेपाले स्थानीय तहको चुनाव सार्न सरकारसँग माग गरेको छ ।

 

आज नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले  गृहमन्त्री बालकृष्ण खाँडलाई भेटी आफूहरु पनि निर्वाचनमा सहभागी हुन चाहेकोले स्थानीय तहको निर्वाचन सार्न आग्रह गरेको हो ।

 

गृहमन्त्रीसँगको भेटमा प्रकाण्डले वैशाख ३० को निर्वाचन सार्न आग्रह गरेका हुन । विप्लव माओवादीले सरकारले निर्वाचन मिति घोषणा गरेर आफूहरुसँग गरेको तीन बुँदे सहमतिको उल्लघंन गरेको आरोप लगाएको छ ।

 

चुनाव भनेको राष्ट्रिय कायर्कक्रम भएकोले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

 

जबरजस्ती निर्वाचन गरिए शान्ति प्रक्रिया  भाँडिने चेतावनी समेत नेकपाले दिएको छ । नेकपाले बन्दीहरुलाई तत्काल रिहाइ गर्नुपर्ने र आफूहरुविरुद्ध लगाइएका सबै प्रकारका मुद्दाहरु खारेज हुनुपर्ने माग सरकासँग गर्दै आएको छ ।

 

आफ्ना माग सम्बोधन गरेर निर्वाचन कार्यक्रम अगाडी बढाउन समेत चन्द नेतृत्वको नेपाले सरकारसँग आग्रह गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...