सभापति कप फुटबल प्रतियोगिताको दोस्रो समेफाईनल तस्बीरमा

वि.सं.२०८१ माघ १६ बुधवार ०७:५७
717
shares
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)ले न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बागमती फाइनलमा पुग्न सफल भयो । योसँगै बागमतीले उपाधिका लागि संकटा फुटबल क्लबसँग खेल्नेछ ।

वि.सं.२०८१ माघ १६ बुधवार ०७:५७