YouTube Link

बलात्कार गर्न आउनेलाई खुकुरीले छप्काएपछि…

Facebook Link

धनकुटा : बलात्कार र बलात्कारपछि हत्याको घटना सुन्दा सुन्दा वाक्क भएको यो समयमा बलात्कार गर्न आउनेलाई खुकुरीले छप्काएको खबर भर्खरै बाहिर आएको छ । घटना धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेको हो ।

मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको खुकुरी प्रहार गरी हत्या गरेकी छिन् ।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारका रुपमा खुकुरी प्रहार गर्दा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिएका छन् ।

घटना बिवरण अनुसार ‘राती ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् ।

खुकुरी प्रहारपछि मृत्यु भएका लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।प्रहरीले यस विषयमा थप अनुसन्धान गर्नका लागि महिलालाई पनि नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार मंगलबार राती करिब १० बजे लीलबहादुर कमलाको घरमा ढोका ढकढक्याउदै खोल्न आग्रह गरे । ढोका नखोलेपछि लीलबहादुरले बाहिरैबाट ठेलेर भित्र पसेर कमलामाथि बलात्कार प्रयास गरे ।

सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएका छन् । खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...