Rajshow Bivag

बुढानिलकण्ठ नगरपालिकामा ५० बेडको आईशोलेसन वार्ड तयार गर्ने

Departmant of helth services

काठमाडौं: बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखि ५० बेडको आईशोलेसन वार्ड निर्माण हुने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठकले नगरपालिका क्षेत्र भित्र ५० बेडको आईशोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालीका वडा नं. १० स्थीत डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाइन भवन र वडा नं २ स्थीत बीएमसीएमा आइशोलेसन वार्ड बनाउने निर्णय गरेको छ ।

आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि उपमेयर रमादेवी राईको नेतृत्वामा एक समिति समेत निर्माण गरिने भएको छ ।

हिजो बसेको कार्यपालिका बैठकले होम आइसोलेसनलाई व्यवस्थीत गर्न वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा रहने गरी ३ सदस्यीय एक संक्रमीत वरावर एक व्यवस्थापन समित निर्माण गर्न लागेको हो ।

उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्यकर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने भएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...