YouTube Link

अमेरिकाबाट आईपुग्यो फाइजर खोप, १८ वर्षमुनिकालाई लगाउन थालिने

तत्काल १२–१८ वर्ष समूहका दीर्घरोगीलाई मात्र दिइने: मन्त्रालय

Facebook Link

काठमाडौं: अमेरिकाले नेपाललाई दिएको कोरोनाविरुद्धको फाइजर खोप १ लाख ६ सय २० डोज काठमाडौं आइपुगेको छ ।

यो खोप १८ वर्ष मुनि तथा १२ वर्षमाथिका बालबालिकालाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप सीमित भएकाले तत्काललाई १२–१८ वर्ष समूहका दीर्घरोगीलाई मात्र दिइने मन्त्रालयका प्रवक्ता  डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

अमेरिकाका फाइजर र बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप अमेरिकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाले लगाइसकेका छन् ।

यसैबीच फाइजर–बायोएनटेक कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा गरिएको कोरोना खोपको परीक्षण पनि सफल भएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त उमेर समूहको क्लिनिकल परीक्षणले खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ ।

खोप कार्यक्रम अन्तर्गत ‘२ हजार २ सय ६८ बालबालिका सहभागी गराइएको उक्त परीक्षणमा एकतिहाइलाई प्लेसेबो औषधि खुवाइएको थियो भने दुईतिहाइलाई खोप लगाइएको थियो’, कम्पनीद्वारा सार्वजनिक परीक्षण प्रतिवेदनमा भनिएको छ ।

परीक्षणका क्रममा संलग्न १६ जना बालबालिकामा गरिएको अध्ययनमा औषधि सेवन गराइएका १३ जनालाई कोरोना संक्रमण देखिएको थियो भने फाइजर खोप लगाइएका ३ जनालाई मात्र संक्रमण देखिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...