YouTube Link

नर्भिक इन्टरनेसनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण

Facebook Link

काठमाडौं:  नर्भिक इन्टरनेसनल हस्पिटल ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण भएको छ। वर्तमान समयको आवश्यकतालाई ध्यानमा राख्दै नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको हो ।

नर्भिक इन्टरनेसनल हस्पिटल आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिष्कृत गर्दै बिरामीहरुको अनुरोधलाई ध्यानमा राखेर कोभिड अस्पतालमा रुपान्तरण भएको हो ।

नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीबाट सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि भएको घोषणाको स्वागत गरेको छ ।

नर्भिक अस्पतालमा हाल उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याका रुपमा रुपान्तरण गरिएको छ । ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन् । नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । सरकारको नीति–निर्देशनभित्र रहेर शय्या संख्या थप गर्ने विषयमा गृहकार्य गरिरहेको अस्पताल श्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...