YouTube Link

चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने अमेरिकाको निर्णय

Facebook Link

एजेन्सी: अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार शुल्क नबढाउने भएको छ । अमेरिकाको व्यापारिक प्रतिनिधिको कार्यालयले चीनसँग जारी वार्ता सकारात्मक दिशामा रहेकाले तत्काल चिनियाँ सामानमा भन्सार शुल्क बढाउनु पर्ने अवस्था नरहेको जनाएको छ ।

अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले चिनियाँ सामानको आयातमा तत्काल भन्सार शुल्क नबढाउने औपचारिक घोषणा भने आगामी मंगलबार गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकाले जनवरी १ देखि चीनबाट आयात हुने २ खर्ब अमेरिकी डलर मूल्यका वस्तुमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुरयाउने जनाएको थियो ।

तर, चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउने म्याद ९० दिन थपेका थिए । सो म्याद शुक्रबार मात्र सकिएको थियो । चीनले अवैधानिक व्यावसायिक अभ्यास गरिरहेको भन्दै अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाउन लागेको थियो । यता चीनले भने आफ्ना सामानमा भन्सार नबढाउने अमेरिकी कदमको स्वागत गरेको छ । चीनको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको स्वागत गरेको हो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...