YouTube Link

उत्तर कोरियाद्वारा नवौं पटक मिसाइल प्रक्षेपण

Facebook Link

एजेन्सी: उत्तर कोरियाले आज फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । जापानको दक्षिणपूर्वी कङ्ग्वान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टी गरेका छन् । अमेरिकासँगको वार्ता तयार भइरहेको बताए लगत्तै उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको हो ।

जापानले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेकाले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको बताइएको छ । जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा मिसाइल प्रक्षेपण गरिएको दावी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाले नेता किम जोङ उनबीच गत जुन महिनामा भएको भेटवार्तापछि उत्तरले नवौं पटक मिसाइल प्रक्षेपण गरेको हो । उत्तरले मिसाइल प्रक्षेपणलाई निरन्तरता दिएपछि फेरि अमेरिकासँगको वार्ता भंग हुने हो कि भनेर अन्य राष्ट्रहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...