YouTube Link

ताइवान मामिलालाई लिएर चीनमाथि थप प्रतिबन्धको तयारी गर्दै अमेरिका

Facebook Link

एजेन्सीः अमेरिकाले ताइवान मामिलालाई लिएर चीनमाथि थप प्रतिबन्धको तयारी गरेको छ । अमेरिकाले चीनमाथि प्रतिबन्ध बढाउँदै ताइवान मामिलाबारे थप दबाब सिर्जना नगर्न वातावरण सिर्जना गर्न सकिने विषयमा अहिले छलफल भएको हो ।

ताइवानले युरोपेली संघ (ईयू)का नेताहरुलाई पनि चीनविरुद्ध सोही किसिमको नीति अख्तियार गर्न दबाब दिँदै आएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने आशंका बढिरहेको अवस्थामा ताइवानले पनि चीनमाथि प्रतिबन्धको लागि लबिङ गरेको हो ।

यसअघि नै अमेरिकाले चीनमाथि केही व्यापार र लगानीका साथै संवेदनशील प्रविधिमा पनि प्रतिबन्ध लगाइसकेको छ । जसमा कम्प्युटर चिप्स र दूरसञ्चार उपकरणजस्ता प्रविधि रहेका छन् ।

स्रोतले अब अमेरिकाले चीनमाथि लगाउने प्रतिबन्ध कस्तो हुन सक्छ भन्ने विषयमा भने केही बताएको छैन । यद्यपि चीनमाथि प्रतिबन्ध लगाउनु त्यति सहज भने नहुने जानकारहरुले बताएका छन् ।

आर्थिक क्षेत्रमा रुसलाई जसरी चीनमाथि प्रतिबन्ध लगाउने हो भने त्यसले नकारात्मक असर निम्त्याउन सक्ने जानकारहरुको भनाइ छ ।

चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँदै आएको छ । अमेरिका भने यसलाई एक स्वतन्त्र राज्यको रुपमा मान्यता दिने दिशामा अघि बढिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...