Texas College
YouTube Link

ब्राजिलमा सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन

Facebook Link

एजेन्सी: ब्राजिलमा सरकारविरुद्ध चर्को रुपमा विरोध प्रदर्शन शुरु भएको छ । सरकारले प्रस्ताव गरेको सामाजिक सुरक्षा सुधारविरुद्ध त्यहाँका स्थानीयले देशव्यापी विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यम अनुसार ब्राजिलका सबै राज्यका कम्तीमा एक सय ९० सहरमा विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शनका क्रममा १९ वटा राज्यका यातायात सेवा, सहरी रेलसेवा आदिमा अवरोध सिर्जना गरिएको छ । सार्वजनिक तथा अधिकांश निजी विद्यालयहरू पनि बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्ने प्रस्तावको विरोधमा आयोजित प्रदर्शन शान्तिपूर्ण नै रहेको जनाइएको छ । ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो सत्तामा रहेयता ब्राजिलका जनताले सरकारविरुद्ध विभिन्न आन्दोलन चर्काउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...