Texas College
YouTube Link

सुपुर्दगी विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन, कार्यकारी प्रमुख क्यारीको राजीनामा माग

Facebook Link

एजेन्सी: सुपुर्दगी सम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन भएको छ । सरकारले विवादास्पद विधेयक स्थगित गरेको भएपनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

करिव २० लाख सहभागी भएको भनिएको प्रदर्शन हङकङको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत माग गरेका छन् । भिक्टोरिया स्क्वायरमा भेला भएर प्रदर्शनकारीले सरकारविरोधी नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयक खारेज नगरेसम्म प्रदर्शन नरोकिने चेतावनी दिएका छन् । विधेयकको विषयमा प्रदर्शन चर्किँदै गएपछि गत शनिबार मात्रै हङकङका प्रमुख कार्यकारी क्यारी लामले तत्कालका लागि सुपुर्दगी विधेयक स्थगन गर्ने घोषणा गरेकी थिइन् । यद्यपी प्रदर्शनकारीहरुले भने प्रदर्शनको मुख्य जिम्मेवार क्यारी लाम नै भएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...