YouTube Link

व्यापार युद्ध अन्त्य गर्न भन्दै ६ सय अमेरिकी कम्पनीले लेखे राष्ट्रपति ट्रम्पलाई चिठ्ठी

Facebook Link

एजेन्सी: छ सय भन्दा बढी अमेरिकी कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आग्रह गर्दै चिठी लेखेका छन् । ट्रम्पले पछिल्लो समय चिनियाँ वस्तुहरुमाथि वृद्धि गरेको आयात करले अमेरिकी व्यवसाय र उपभोक्ताहरुलाई गम्भीर असर पारिरहेको भन्दै उनीहरुले ट्रम्पलाई सो पत्र लेखेका हुन् ।

ट्रम्पले जारी गरेको ट्यारिफविरुद्ध चलाइएको राष्ट्रिय अभियानलाई खेती, उत्पादन, रिटेल र प्राविधिक कम्पनीहरुको प्रतिनिधित्व गर्ने एक सय ५० भन्दा बढी व्यापार समूहले समर्थन गरिसकेका छन् । तर अमेरिका र चीनबीच जारी व्यापारिक तनाव राष्ट्रपति जिनपिङ र ट्रम्पबीच हुने भेटवार्ता अगाडि समाधान नहुने संकेत देखिएको छ । जस्तालाई त्यस्तै जवाफ दिने किसिमले अघि बढिरहेको व्यापार युद्धप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौ । वास्तवमा विस्तृत रुपमा सबै सामग्रीमाथि बढाइएको अतिरिक्त शुल्क चीनको अन्यायपूर्ण व्यापार नीति बदल्ने प्रभावकारी होइन । किनकी ट्यारिफ भनेको त्यो कर हो जुन चीनले होइन प्रत्यक्ष रुपमा अमेरिकी कम्पनीहरुले तिर्नुपर्ने हुन्छ ट्रम्प प्रशासनलाई बुझाइएको पत्रमा लेखिएको छ यसबारे ह्वाइटहाउसले भने तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...