YouTube Link

इबोला संक्रमण पुनः फैलिएपछि विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक डाक्यो

Facebook Link

एजेन्सी: अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा इबोला संक्रमण पुनः फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आकस्मिक बैठक डाकिएको छ । स्विट्जरल्याण्डको जेनेभामा डाकिएको बैठकले पछिल्लो इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाइएको छ ।

इबोलाका कारण पछिल्लो पटक युगाण्डामा दुई बालकको ज्यान गएपछि बैठक डाकिएको हो । शुरुमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मात्र इबोलाको संक्रमण देखिएको थियो । पछि युगाण्डामा समेत इबोलाका बिमारी देखिएपछि यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटका रुपमा घोषणा गर्नेबारे बैठक डाकिएको जनाइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

वि.सं.२०८२ साउन १४ बुधवार ०९:३६

एजेन्सी: रूसको काम्चात्का पेनिन्सुलाको पूर्वी समुद्रतट नजिक ८.७ म्याग्निच्युडको शक्तिशाली...