Rajshow Bivag

चीनको क्विन्डाओका ९४ लाख नागरिकको कोरोना परीक्षण गरिने

Departmant of helth services

एजेन्सी: चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको छ । शहरका सबै नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् ।

आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।

चीनमा व्यापक र तीब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

चीनमा गत साता राष्ट्रिय विदाका अवसरमा देशव्यापी रूपमा करोडौँ नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोनाभाइरसको खोप निर्माणलाई तिब्रता दिएको र धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
खोटाङमा तीनदिने निःशुल्क आँखा शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको सफल शल्यक्रिया सम्पन्न

खोटाङमा तीनदिने निःशुल्क आँखा शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको सफल शल्यक्रिया सम्पन्न

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०९

  खोटाङ: नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क...

एचएनबिजिले जन्माएको इजाकाया होक्काइडो जापानिज फुड कल्चर

एचएनबिजिले जन्माएको इजाकाया होक्काइडो जापानिज फुड कल्चर

वि.सं.२०८० चैत २४ शनिवार ०८:३५

  काठमाडौं: होक्काइडो नेपाल बिजनेस ग्रुप(एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया...

भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

वि.सं.२०८० चैत ५ सोमवार १०:१५

  एजेन्सीः रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन पाँचौं पटक रुसको...

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गता, विश्वका ४६ करोड मानिसमा श्रवण समस्या

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गता, विश्वका ४६ करोड मानिसमा श्रवण समस्या

वि.सं.२०८० फागुन २० आइतवार १२:२५

  काठमाडौं: सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले विश्व श्रवण दिवसका...

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

वि.सं.२०८० फागुन १३ आइतवार ०८:०९

  काठमाडौं: सरकारले आजदेखि जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा...

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ क्यान्सर दिवस मनाइयो, ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट ​

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ क्यान्सर दिवस मनाइयो, ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट ​

वि.सं.२०८० माघ २१ आइतवार १५:०८

  काठमाडौं: विश्व क्यान्सर दिवसविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको...