Rajshow Bivag

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन निधन

Departmant of helth services

काठमाडौं: भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ ।

मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन् ।

मुखर्जीलाई कोरोना समेत भएको बताईएको छ । उनको दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो । मुखर्जी भारतीय काँग्रेसका पूर्व नेता समेत हुन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

वि.सं.२०८० चैत ५ सोमवार १०:१५

  एजेन्सीः रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन पाँचौं पटक रुसको...

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत दक्ष नेपाली कामदारको माग

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत दक्ष नेपाली कामदारको माग

वि.सं.२०८० माघ १८ बिहीवार ०८:०४

  काठमाडौं: दक्षिण कोरियाले इ-सेभेन भिषामार्फत पनि नेपाली दक्ष कामदारको...

दक्षिण सुडानमा शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु, अन्य ६४ जना घाइते

दक्षिण सुडानमा शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु, अन्य ६४ जना घाइते

वि.सं.२०८० माघ १५ सोमवार ११:३७

  काठमाडौं: दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा...

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने

वि.सं.२०८० पुस २३ सोमवार १२:४६

  एजेन्सीः बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर...

शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगलाई दुई तिहाइ बहुमत, हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने

शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगलाई दुई तिहाइ बहुमत, हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने

वि.सं.२०८० पुस २३ सोमवार ०८:४६

  एजेन्सीः बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश...

बंगलादेशमा आज आम निर्वाचन हुँदै, तीन सय सिटका लागि करिब दुई हजार उम्मेदवार चुनावी मैदानमा

बंगलादेशमा आज आम निर्वाचन हुँदै, तीन सय सिटका लागि करिब दुई हजार उम्मेदवार चुनावी मैदानमा

वि.सं.२०८० पुस २२ आइतवार ०८:०९

एजेन्सी: बंगलादेशमा आज आम निर्बाचन हुने भएको छ । बर्तमान...