Texas College
YouTube Link

मृत्यु भइसकेको हल्ला चलिरहेका बेला किम जोंग उन सार्वजनिक रुपमा बाहिर निस्किए, मे दिवसमा सहभागी

Facebook Link

एजेन्सी: गम्भीर बिरामी भएको र मृत्यु भइसकेको समेत हल्ला चलिरहेका बेला सबै भ्रमहरुलाई चिर्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन सार्वजनिक रुपमा बाहिर निस्किएका छन् ।

किम २० दिनपछि मे १ तारिक अर्थात् विश्व श्रम दिवसको दिन सार्वजनिक रुपमा देखा परेका हुन् । गएको अप्रिल ११ मा पछिल्लो पटक सार्वजनिक रुपमा देखिएका किम त्यसपछि देखिएका थिएनन् । आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थामा किम उल सुंगको जन्मजयन्तिको कार्यक्रममा समेत किम सहभागी नभएपछि पश्चिमा मिडियाले उनको मृत्युसम्म भइसकेको प्रचार गरेका थिए ।

उत्तर कोरियाली सरकारी मिडिया केसीएनएलाई उद्धृत गर्दै सीएनएनले लेखेअनुसार किम मजदूर दिवसको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका हुन् । प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन् । उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...