Texas College
YouTube Link

भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गराएको भन्दै चीनद्वारा दुवै देशलाई शान्ति कायम गर्न सुझाव

Facebook Link

एजेन्सी: भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गरेको भन्दै चीनले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएको छ ।

चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि संयमता कायम गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्नु उचित हुने बताएका थिए ।

भारत पाकिस्तान दुवैले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा चीनले सधैँ जोड दिँदै आएको उनले बताए । चीनले दुई पक्षलाई सहअस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको उनको भनाइ छ ।

पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेको भन्दै वाङले दुई देश सामु स्थिरता, विकास र समृद्धिको महत्वपूर्ण अवसर देखापरेको समेत बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...