YouTube Link

पार्टी एकतापछि आज पहिलोपटक नेकपाका अध्यक्षद्वयले आमसभामा सम्बोधन गर्दै, दुई नम्वर प्रदेशमा सुरक्षा व्यवस्था कडा

Facebook Link

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मधेशमा आयोजना गर्न लागेको जनसभालाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।

नेकपाको प्रदेश २ कमिटिले आज रौतहटको गरुढामा आयोजना गर्ने जनसभालाई पार्टीका दुबै अध्यक्षले सम्बोधन गर्ने जनाइएको छ । सरकार गठन भएको एक वर्ष पुगेको र मधेश कस्तो प्राथमिकतामा छ ? भन्ने विषयमा ओली र दाहालले सम्बोधन गर्ने छन् । मधेसीमाथि भएको विभेद हटाउन, यहाँको गरिबी हटाउन, पछौटेपन हटाउन र सरकारले मधेसको विकासका लागि गरेका काम र गर्ने काम जनतामाझ राख्न कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

पार्टीको नेतृत्वमा सरकार भएको हुनाले सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ नारा अनुसार के-के भइरहेको छ सरकारको एक वर्ष कसरी बित्यो, मधेशका लागि के-के योजना छन् कस्तो प्राथमिकतामा मधेश परेको छ यी कुरामा अध्यक्षद्धयको सम्बोधन केन्द्रित हुने प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिएका छन् । पार्टी एकीकरणपछि नेकपाले मधेसमा एउटा पनि सभा गरेको थिएन । आज १२ बजेबाट शुरु हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...