YouTube Link

गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो…’ गीतको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक {भिडियो सहित}

Facebook Link

काठमाडौं: गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो…’ गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजानिक गरिएको छ । उक्त गीतमा चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको छ भने चर्चित संगीतकार डी आर अटुको संगीत रहेको छ ।

म्यूजिक भिडियोमा रंगमञ्चका चर्चित कलाकार राजन खतिवडाले जिवन्त अभिनय गरेका छन् । खतिवडाले उक्त भिडियोमा गाउँबाट सहर आई जीवनमा भोगिने भोगाईलाई सचित्र अभिनयबाट उतारेका छन् । कथामा संघर्षका क्रममा आफ्नो छोरीलाई गुमाउनुको पिडा र जागिरबाट अलग्गिनुको कथा व्यथालाई सन्जिब राईले निर्देशन गरेका छन् ।

यस म्यूजिक भिडियोमा राजन खतिवडाको साथमा सरिता भुजेल, विश्वास कोईराला, विकास पन्त र बाल कलाकार अल्मा खतिवडाले अभिनय गरेका छन् । यस गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् भने मनोज साङ्सोनले रेकर्डिङ गरेका छन् । म्यूजिक भिडियोलाई अनिल कटवालले छायांकन र सम्पादन गरेका छन् । स्टुडियो किङ्गमा गीत रेकर्डिङ गरिएको यस म्यूजिक भिडियोलाई Akhabar TV को युट्युव च्यानलबाट सार्वजानिक गरिएको हो ।

{भिडियो सहित} #गीतकार:प्रकाशदुमीराई

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...