Health Ad
YouTube Link

‘जिनियस म्युजिक अवार्ड-२०७५’ हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनीको आधिकारिक वेबसाइटमा गएर अनलाइनमार्फत पनि देशैभरीबाट आवेदन फाराम भर्न सकिने जनाएको छ । पहिलो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

अवार्डमा राष्ट्रिय भावनाको गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, गायक तथा गायिका), चलचित्र गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), लोक तथा दोहोरी (सर्वोत्कृष्ट शब्द, लय, संगीत संयोजक, गायक, गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देश्ँक, मोडल, नव मोडल) तामाङ गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), पप तथा आधुनिक (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक, गायिका, यूगल तथा समुह गायन, रेकर्डिष्ट, ध्वनी मुद्रण, नव गायक, नव गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देशक, मोडल, नव मोडल), चाडपर्व विशेष गीत (सर्वोत्कृष्ट तीज गीत गायिका, तीज गीत नव गायिका, सर्वोत्कृष्ट दशैं गीत, सर्वोत्कृष्ट देउसी–भैलो गीत), सर्वोत्कृष्ट बाल गीत, सर्वोत्कृष्ट म्युजिक कम्पनि तथा सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:१०

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध...

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

वि.सं.२०८१ माघ २३ बुधवार १२:५२

काठमाडौं: व्यवसायी वर्षा कुँवरले 'मिसेस व्यूटी क्वीन नेपाल २०२५' को...

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:५८

काठमाडौं: ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको...

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ११:२३

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको 'शिव शंकर'भजनको म्यूजिक भिडियो...

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

वि.सं.२०८१ भदौ २ आइतवार १३:४२

काठमाडौं: ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी...