YouTube Link

चलचित्र ‘क्याप्टेन’ प्रदर्शनसँगै लामो समयपछि हलमा चहलपहल

Khanepani Dhal
Facebook Link

काठमाडौं: शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले शनिबार देशैभरका हलमा बम्पर व्यापार गरेको छ । समयदेखि चलचित्र क्षेत्रमा देखिएको व्यापारिक खडेरीलाई यो चलचित्रले तोडेको छ ।

शनिबार बिहानैदेखि काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौ बाहिर पनि बिहानैदेखि दर्शक हलमा पुगेका थिए । चलचित्र ‘क्याप्टेन’ हेर्न दिवा शोमा काठमाण्डौको गोपिकृष्ण र अष्टनारायण हलमा दर्शकको चाप थामिनसक्नु थियो ।

यो भीड छक्का पन्जा-३ पछि देखिएको हो । दर्शक प्रतिक्रिया वुझ्दा यो चलचित्रले लामो समयसम्म स्पिड लिने देखिएको छ । चलचित्र ‘क्याप्टेन’ प्रदर्शनसँगै लामो समयपछि हलमा चहलपहल बढेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४

काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने...

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

वि.सं.२०८२ वैशाख २४ बुधवार १६:२८

काठमाडौं: सुनुवार कोइँचहरुको ष्याँदर सलाकको गीति भिडियो यूट्युव च्यानल मार्फत...

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:३६

काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै लिङ्ग, जातजाति र...

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा ...