YouTube Link

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: गायक  बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

बाबुराम भट्टराई  र रोजिना बस्नेतको आवाज रहेको गीतको शब्द शुदर्शन बुढाको रहेको छ । उक्त गीतमा राजु सुनामको म्युजिक र एरेञ्जर रहेको छ भने गीतको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । म्यूजिक भिडियोमा असिम लम्साल र सुहाना भट्टराईको अभिनय रहेको छ । सानैदेखि गीत संङ्गीतमा रुची राख्ने भट्टराई हाल अमेरिकी सेनामा कार्यरत छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...