Rajshow Bivag

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

Departmant of helth services

 

काठमाडौं: गायक  बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

बाबुराम भट्टराई  र रोजिना बस्नेतको आवाज रहेको गीतको शब्द शुदर्शन बुढाको रहेको छ । उक्त गीतमा राजु सुनामको म्युजिक र एरेञ्जर रहेको छ भने गीतको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । म्यूजिक भिडियोमा असिम लम्साल र सुहाना भट्टराईको अभिनय रहेको छ । सानैदेखि गीत संङ्गीतमा रुची राख्ने भट्टराई हाल अमेरिकी सेनामा कार्यरत छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१४

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले देशभर उभौली चाड हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:११

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२

  रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान्...

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:५१

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८१ जेठ ९ बुधवार १६:४३

  काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज...