Rajshow Bivag

ओएसआर डिजिटलबाट ‘जापानी टाईफन साडी सिफन’ सार्वजानिक, ६५ हजारभन्दा माथि भ्यूअर्स (भिडियो सहित)

Departmant of helth services

 

काठमाडौं: गायक महेश मुखिया सुनुवार र वरिष्ठ गायिका दिपानारायण झाको स्वरमा रहेको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजानिक भएको छ । हालसम्म ६५ हजार भन्दा बढीले हेरेको म्यूजिक भिडियोलाई लेमलाईट नेपालले उत्पादन गरेको हो ।

 

डा. बलराम गौतमको शब्द रहेको उक्त गीतलाई महेश ज्ञवालीले संगीत भरेका छन् । मरु वेभ्स ट्रयाक स्टुडियो अँधेरी मुम्बईमा रेकर्ड गरिएको गीतमा उदेश श्रेष्ठको एरेञ्ज तथा श्यामस्वेत रसाईलीले मिक्स मास्टरिङ गरेका छन् । प्रवीन आचार्य प्रडुसर रहेको म्यूजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् भने राम कुमार केसीले छायांकन गरेका हुन् ।

 

प्रभाव पल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । काठमाडौं आसपास बालाजु हाईटमा छायांकन गरिएको म्यूजिक भिडियोलाई दिपेश एसकेको कोरियोग्राफर रहेको छ भने यमुना पाण्डे र राखी चोस्कीले श्रृगारमा साथ दिएका छन् ।

 

भिडियो सहितः

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...