Rajshow Bivag

ओएसआर डिजिटलबाट ‘जापानी टाईफन साडी सिफन’ सार्वजानिक, ६५ हजारभन्दा माथि भ्यूअर्स (भिडियो सहित)

Departmant of helth services

 

काठमाडौं: गायक महेश मुखिया सुनुवार र वरिष्ठ गायिका दिपानारायण झाको स्वरमा रहेको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजानिक भएको छ । हालसम्म ६५ हजार भन्दा बढीले हेरेको म्यूजिक भिडियोलाई लेमलाईट नेपालले उत्पादन गरेको हो ।

 

डा. बलराम गौतमको शब्द रहेको उक्त गीतलाई महेश ज्ञवालीले संगीत भरेका छन् । मरु वेभ्स ट्रयाक स्टुडियो अँधेरी मुम्बईमा रेकर्ड गरिएको गीतमा उदेश श्रेष्ठको एरेञ्ज तथा श्यामस्वेत रसाईलीले मिक्स मास्टरिङ गरेका छन् । प्रवीन आचार्य प्रडुसर रहेको म्यूजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् भने राम कुमार केसीले छायांकन गरेका हुन् ।

 

प्रभाव पल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । काठमाडौं आसपास बालाजु हाईटमा छायांकन गरिएको म्यूजिक भिडियोलाई दिपेश एसकेको कोरियोग्राफर रहेको छ भने यमुना पाण्डे र राखी चोस्कीले श्रृगारमा साथ दिएका छन् ।

 

भिडियो सहितः

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१४

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले देशभर उभौली चाड हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:११

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२

  रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान्...

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:५१

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८१ जेठ ९ बुधवार १६:४३

  काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज...