YouTube Link

टेकबहादुर-विष्णुमाया सुनुवार स्मृति पुरस्कार महेश मुखियालाई प्रदान [फोटो फिचर]

Facebook Link

काठमाडौं: मातृभाषा सुनुवार तथा लोक आधुनिक गीत गाउँदै आएका गायक तथा संगीतकार महेश मुखियालाई नगद सहित यस वर्षको टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति पुरस्कार प्रदान गरिएको छ ।

गायक मुखियाले सुनुवार समुदायको बाहुल्य रहेको रामेछाप जिल्लाको मुख्य चाड प्लेत्तिको शाँदार बुल्फे गरेदेखि ढोल झुण्डाउनेसम्मको तालहरुलाई संकलन र संयोजन गरि शाँदार सालाक कुम्सो बनाएको छन् । सात मिनेट लामो शाँदार सलाकमा ढोलझ्याम्टा, माचिङ्ग, क्योङ, पात मात्रै नभएर अन्य आवाज संयोजन गरी सुनुवार समुदायमा पुर्खौदेखि चलि आएको मौलिकतालाई उक्त गीतमा प्रस्तुत गरेका छन् ।

प्लेत्तिको शाँदरमा विशेगरी राँगा दोःचामा विहान चिबे चरा कराएपछि राँगा दोचा स्थागित गरि घर घरमा ढोले फर्किने चलन भएको हुँदा चिबे चराको आवाजलाई पनि प्रथामिकताका साथ यस गीतमा राखिएको गायक मुखियाले बताए ।

गायक मुखियाले टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति पुरस्कार आफुलाई प्रदान गरिएकोमा विशेष धन्यवाद दिँदै आगमी दिनमा सुनुवार समुदायको लोपोन्मुख कला संस्कृतिलाई खोज अनुसन्धान गरी समुदायभित्र अझ गहिरिएर अनुसन्धान गर्न प्रोत्साहन मिलेको बताए । पुरस्कृत समारोहमा मुखियाले आफूलाई साथ सहयोग गर्ने सबैमा विशेष धन्यवाद दिए ।

[तस्बीरमा केही झलकहरु]

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...