YouTube Link

जन आकाश मिडियाको १२औं वार्षिकोत्सव सम्पन्न

Facebook Link

काठमाडौं: जनआकाश राष्ट्रिय साप्ताहिकको १२औं बार्षिक उत्सव सम्पन्न भएको छ । जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्वमा र पूर्व उपप्रधानमन्त्री तथा नेकपा–मालेका महासचिव सिपी मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो त्यस्तै पत्रकारलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले नेपालको पत्रकारितामा साप्ताहिक पत्रिका चलाएर पनि सामाजिक क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मान गरेकोमा जनआकाशलाई धन्यवाद दिए ।

कार्यक्रममा बिशेष अतिथि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रष्ठले अनलाइन मिडियाले गरेका गतिबिधिको बारेमा सचेत हुँदै जानुपर्ने बताए । उनले अहिले ल्याउन खोजिएको मिडिया बिधेयकले मिडियालाई नियन्त्रण होइन नियमन गर्न खोजिएको प्रष्ट पारे ।

कार्यक्रममा दुई कृतिको पनि विमोचन गरिएको थियो भने विभिन्न मिडियामा आवद्ध प्रतिनिधिहरु, उद्योगी व्यवसायी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको माझमा राष्ट्र र समाजलाई योगदान पुर्याए वापतका ब्याक्तिहरुलाई सम्मान गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...