YouTube Link

भारतीय डिजे Kan-i ले नेपालमा आफ्नो प्रस्तुति दिने

Facebook Link

सांगेतीक क्षेत्रीका चर्चित भारतीय डिजे Kan-i ले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उपत्यकाको दरवारमार्ग स्थित क्लव डेजाभुमा भोलि अर्थात २४ मे मा हुन गइरहेको सांगेतिक कार्यक्रममा संगेतिक क्षेत्रका हस्तिहरुको सहभागिता रहने जनाइएको छ ।

इनोभिएटिभ नेसन इभेण्टको आयोजनामा हुनगइरहेको उक्त कार्यक्रममा नेपालमा डिजे म्युजिकमा नाम कमाइसकेका DJ yash, DJ Aacic र DJ Evillive र DJ Rolling ले पनि आ-आफ्ना प्रस्तुति दिने आयोजक इनोभिएटिभ नेसन इभेण्टका महाप्रवन्धक यसवन्त अग्रवालले जानकारी दिएका छन्।प्रस्तुति हेर्न जाने दर्शककालागि टिकटको व्यवस्था गरीएको छ भने टिकट दर एक हजार देखि पन्ध्र सय सम्म तोकिएको छ ।

यता सहयोगीको भुमिका निर्वाह गर्दे आएको पुरानो बानेश्वर हाइटमा रहेको मोजो वुटिक होटल एण्ड रेष्टुरेन्टले मोजोमा ग्राहकको रुपमा       सहभागिता जनाइ खाएर डेजाभुको डिजे सांगेतिक कार्यक्रममा  सहभागि हुनेलाइ टिकटको पैसा नलाग्ने मोजो वुटिक होटललका महाप्रवन्धक मनीष ढकालले जानकारी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...