Texas College
YouTube Link

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा

Facebook Link

पर्सा: पर्साको वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । शाखा कार्यालय वीरगञ्ज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ ।

बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । एक्सेन्सन काउन्टर सञ्चालनमा आएसँगै पर्सा मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

वि.सं.२०८२ पुस १३ आइतवार १४:२५

भक्तपुरः भक्तपुरको सूर्यविनायक-४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी...

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ भदौ ६ शुक्रवार १३:४५

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७...

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

वि.सं.२०८२ भदौ ३ मंगलवार ०८:१७

काठमाडौं: वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१...

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

वि.सं.२०८२ भदौ १ आइतवार ०८:५२

काठमाडौं: विद्युतीय प्रविधिको दुनियाँमा केएसइ (KSE) नेपालले विभिन्न अफरसहित नयाँ...

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

वि.सं.२०८२ साउन २८ बुधवार १६:५७

काठमाडौः प्रभू बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले...

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

वि.सं.२०८२ साउन २८ बुधवार १५:५६

काठमाडौः ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६...