YouTube Link

सयोग विक्रम राणाको नयाँ गीत ‘डोली सजाएर लान्छु तिमी’लाई {भिडियो सहित}

Facebook Link

काठमाडौं: गायक, संगीतकार तथा गीतकार सयोग विक्रम राणाको नयाँ गीत ‘डोली सजाएर लान्छु तिमी’लाई बजारमा आएको छ ।

भरखरै वैवाहिक जीवनमा बाँधिएको सयोगले आफ्नी नवविवाहित पत्नीलाई एउटा रोमान्टिक गीतले स्वागत गरेका छन् ।

नेपालको सांगीतिक आकाशमा कम सुनिएका, तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीत र प्रतिभाको राम्रो चिनारी दिएका सयोग गत वर्ष आयरल्याण्डमा सम्पन्न एउटा रियालिटी सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएका थिए ।

दर्जन बढी गीत र म्यूजिक भिडियो बनाइसकेका सयोग आयरल्याण्डमा अध्ययन र संगीतकर्मलाई अघि बढाइरहेका छन् । नेपाल आएर विवाह गरेपछि उनले आफ्नै विवाहको भिडियोलाई म्यूजिक भिडियोमा उतारेका छन् ।

नेपाली वैवाहिक गीत नाम दिइएको डोली सजाएर लान्छु तिमीलाई बोलको यो गीत सुन्ने र हेर्ने जो कोहीलाई मन्त्रमुग्ध पार्दछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...