Texas College
YouTube Link

सरकारी जागिरसँगै सहित्यमा यादव

Facebook Link

काठमाडौं: पछिल्लो समय साहित्यमा रुचि राख्ने युवा जमातको संख्या बढ्दै गएको छ । नेपाली नेपालीबीचको एकता भाइचारा र आफ्नो कला संस्कृतिको जगेर्ना गर्न पनि साहित्यिक रचनाले निकै प्रभाव पार्ने सोचका साथ धेरै युवापिंढि साहित्यिक संसारमा रमाउन थालेका छन् ।

ति मध्ये एक हुन् रौतहट गरुडा नगरपालिका-६ पोठियाही स्थायी निवासी युवा शिवकान्त प्रसाद यादव । सानै उमेरदेखि साहित्यमा रुचि राख्दै आएका यादव हाल सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरण कार्यालयमा अमिन पदमा रही जागिरे जिवन बिताइरहेका छन् । प्रधिकरणको जागिर सँगसँगै यादवले आफ्नो साहित्यिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन् ।

नेपाली, बञ्जिका, भोजपुरी, मैथली, अंग्रजी र हिन्दी भाषामा राम्रो दख्खल राखेका यादव उपत्यका विकास प्राधिकरणका कर्मचारी भएको नाताले उपत्यकामा विस्ताररित घना बस्ती र आवश्वक सडक सञ्जाललाई कसरी सहजीरण गराउन सकिन्छ भन्ने बिषयमा पनि ज्ञान हाँसिल गर्दै आएका छन् ।

शिवकान्तले बेटी अथवा छोरीचेलीलाई उत्साह प्रदान गर्न र अभिभावकलाई सजग गराउँदै बेटी नामक कविता संग्रह बजारमा ल्याएका छन् भने घरजग्गा खरिदबिक्री पुस्तक पनि प्रकाशित गराइसकेका छन् । त्यस्तै तराइ मुलको परिचय बोकेको पुस्तक रौतहट जिल्लाको परिचय र घर जग्गा खरिद बिक्रि भाग-२ प्रकाशनको तयारीमा रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२५

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको...

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

वि.सं.२०८२ असोज १४ मंगलवार १२:२४

काठमाडौं: नव गायक निर्मल तामाङले 'आमा…' बोलको अनप्लग गीत लिएर...

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र...