YouTube Link

थाई नरेशद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता

Facebook Link

एजेन्सी: थाई नरेश महा वजिरलङ्कोर्णले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । शनिबार थाइल्याण्डको राजपत्रमा प्रकाशित दस्तावेजमा नरेश महा वजिरलङ्कोर्णले सिनावात्रालाई दिइएको राजकीय सम्मान र पदवीहरु फिर्ता गर्ने घोषणा गरेका हुन् ।

हाल सत्तामा रहेको सैनिक सरकार समर्थित दलसँग सिनावात्राको समर्थनमा रहेको राजनीतिक दलले आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एक साता नबित्दै नरेश महा वजिरलङ्कोर्णले थाक्सिनलाई दिइएको राजकीय पदवी र सम्मान फिर्ता गर्ने घोषणा गरेका हुन् ।

सन् २००८ मा सिनावात्राविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतले फैसला सुनाएको र उनले मुलुक छाडेर गैर जिम्मेवार काम गरेकाले राजाले उनलाई दिइएको सम्मान फिर्ता गर्नुपरेको राजपत्रमा प्रकाशित दस्तावेजमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...