YouTube Link

मोबाइलको गैह्र कारोबार रोक्न एमडीएमएस प्रणाली तत्काल लागू होस्: नेपाल मोबाइल ब्यवसायी महासंघ

Facebook Link

 

काठमाडौं: नेपाल मोबाइल ब्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौमा शुक्रबारबाट सुरु महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा मार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो ।

 

महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनका क्रममा बोल्दै ‘एमडिएमएस लागू नहुदा गैह्र कारोबार बड्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस, सरकारले त्यसका लागि तत्काल एमडिएमएस प्रणाली लागू गर्नुपर्छ’ उनले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको मोबाइल ब्यवसाय मारमा परेको समेत बताए । भन्सार छलि गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजश्वमा समेत असर गरिरहेको बताए ।

 

 

उनले भने- ‘अहिले ग्रे फोनले नेपाली मोबाइल ब्यवसायीहरु मारमा छन, भन्सार छलेर भित्रने मोबाईलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा  वार्षिक अर्बै रुपैंया घाटा भैरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ ।’

 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा समुद्घाटन भएको थियो । यहि महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुदैछ । महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...