YouTube Link

घरपरिवारको अन्तर्क्रिया र क्यालेण्डर विमोचन

World Cup 2026
Facebook Link

 

भक्तपुरः ६६औं राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसै क्रममा भक्तपुरको सूर्यविनायक-४, दधिकोटमा रहेको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय प्राङ्गणमा अन्तर्क्रियात्मक कार्यक्रमका साथ ६६औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाएको छ ।

 

कार्यक्रममा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीकृष्ण विष्ट, सचिव यादव सिलवाल, ऋण लगानी उपसमितिका संयोजक लेखबहादुर विष्ट, सञ्चालक बलराम सिलवाल, महिला समितिकी संयोजक रमिला थापा, लेखा समितिका संयोजक रुपहरि अधिकारी, व्यवस्थापक उद्धव सिलवाल खत्री, लेखा अधिकृत शंकरबहादुर बुढाथोकीलगायतका वक्ताहरुले सहकारीका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

 

सो अवसरमा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्ते पात्रो (क्यालेण्डर) सल्लाहकार वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा, घनश्याम भूषाल, अध्यक्ष श्रीकृष्ण विष्ट, सचिव यादव सिलवाललगायत सञ्चालकहरुले संयुक्त रुपमा विमोचन गरेका थिए । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त सहकारीले गुणस्तरीय सेवासहित सदस्यता बृद्धि कार्यक्रमलाई जोड दिएको छ ।

 

स्मरणीय छ, मुलुकमा देखा परेको आर्थिक संकटको अवस्थामा पनि सदस्यहरुलाई गुणस्तरीय सेवा सहज रुपमा प्रदान गरेकै कारण घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्यहरु माझ विश्वसनीय रहेको स्थानीहरु बताउँछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...