YouTube Link

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ४४ करोडभन्दा बढी

Facebook Link

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

आज सार्वजनिक गरेको बैंकको सो अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष यो नाफा २५.६६% बृद्धि भएको हो ।

गत वर्ष यस अवधिसम्म बैंकले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ यो नाफा गरेको थियो ।

यस वर्ष बैंकको वितरण योग्य नाफा पनि २६.३०% बृद्धि भएको छ ।

गत वर्ष २७ करोड ६० लाख ४८ हजार रुपैयाँ  रहेको वितरणयोग्य नाफा यस वर्ष ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

बैंकको सञ्चालन नाफा यस वर्ष साढे २५% बढेको छ ।

गत वर्ष रू. ५० करोड ३६ लाख ३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ६३ करोड २३ लाख ५४ हजार पुगेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. २० अर्ब रहेको छ ।

जगेडा कोष रकम गत वर्षभन्दा ४६.४२% बृद्धि भई रू. २ अर्ब ८४ करोड ४४ लाख ६ हजार पुगेको छ ।

बैंकले यस वर्ष रू. ३३ करोड ७७ लाख ४९ हजार निक्षेप संलकन गरेको छ भने रू. ७८ करोड कर्जा सापटी लिएको छ ।

दोस्रो त्रैमाससम्म रू. ४.४३ प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. ११४.२२ रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...