Texas College
YouTube Link

लाभांश प्रस्ताव पारित गर्न मेगा बैंकले बोलायो साधारणसभा

Facebook Link

 

काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।

 

बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

 

साधारणसभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

 

बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।

 

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जित्यो ३ सिट

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जित्यो ३ सिट

वि.सं.२०८२ फागुन २४ आइतवार १७:०८

काठमाडौं: हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा...

प्रारम्भिक नतिजामा रास्वपाको छलाङ

प्रारम्भिक नतिजामा रास्वपाको छलाङ

वि.सं.२०८२ फागुन २२ शुक्रवार १४:५८

काठमाडौं: बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।...