एनआईसी एशिया बैंकले कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने
वि.सं.२०७७ फागुन १७ सोमवार १८:३९
1.7K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ । बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द गर्न लागेको हो।
यस अवधिमा एटिएम, पिओएस र इकमर्स कारोबार प्रभावित हुनेछन्। त्यस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार प्रभावित हुने बैंकले जनाएको छ।

यो पनि पढ्नुहोस्:
सिटिजन्स बैंक र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार बीच समझदारी
वि.सं.२०७७ फागुन १७ सोमवार १८:३९




















