सिटिजन्स बैंक र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार बीच समझदारी
वि.सं.२०७७ फागुन १७ सोमवार १८:२८
2K
shares
काठामडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्राली न्यूरोड बीच समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवा लिदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् :
सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ् सेवा संख्या ७१ पुग्यो
वि.सं.२०७७ फागुन १७ सोमवार १८:२८




















