YouTube Link

आन्तरिक राजश्व विभागमा महानिर्देशकको पद खाली

Facebook Link

काठमाडौं: अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागमा महानिर्देशकको पद खाली भएको छ ।

महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएसँगै विभागमा नयाँ महानिर्देशकको चर्चा सुरु भएको छ ।

कुँवरलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ । त्यहाँका कार्यरत सहसचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय तानिएको छ ।

विभागमा ५ जना सहसचिव रहने भएकाले नेतृत्वका लागि वरिष्ठ सहसचिवमध्ये सहसचिवलाई पठाउने तयारीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।

अर्थ मन्त्रालयले विभागको नेतृत्वका लागि सहसचिव चन्द्रकला पौडेल, रामेश्वर दंगाल, दीर्घराज मैनाली, धनीराम शर्मा र झक्कप्रसाद आचार्यमध्ये एकलाई अघि सार्ने तयारी मन्त्री पौडेलले गरेका छन् ।

वरिष्ठताको हिसावले पौडल र दंगालमध्ये एक जनालाई विभाग महानिर्देश बनाउने तयारीमा अर्थ मन्त्रालय लागेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...