YouTube Link

कुमारी बैंकको उपत्यकाभित्र तथा बाहिर गरी थप ८ शाखा विस्तार

Facebook Link

काठमाडौं: कुमारी बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरी आठ नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँपाटी, बाफल, मैतीदेवीमा बैंकले शाखा विस्तार गरेको हो ।

यस्तै उपत्यकाबाहिर मोरङस्थित बेलबारीमा पनि शाखा सञ्चावलनमा ल्याएको जनाएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई सहज रुपमा बैंकिङ सेवा पुर्यााउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले १८७ वटा शाखा, १५२ वटा एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखाविहीन युनिटमार्फत सेवा दिइरहेकामा थप आठवटा शाखा पश्चात् अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको जनाएको छ ।

सत्येन्द्रप्यारा श्रेष्ठलाई बैंकर्स संघको सम्मान

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...