एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक
वि.सं.२०७७ असोज २८ बुधवार १२:५९
1.4K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।
यस योजनामा बैंकका मोबाइल बैंकिङ् तथा डेबिट कार्ड /क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७७ असोज २८ बुधवार १२:५९


















